निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् । आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०२ मत ल्याएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले १६ मत ल्याएका छन् । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । […]