सभामुख र पूर्वसभामुखहरूको अपेक्षा : बजेट ल्याउनु पहिल्यै अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना होस्

सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसभामुखहरूको बैठकमा प्रतिनिधिसभा बजेट आउने संवैधानिक समयसीमा अगावै सर्वोच्च अदालतले पुन:स्थापना गरिदेओस् भन्ने अपेक्षा राखिएको छ ।