खेलाडी पलायन: १३ औँ सागमा पदक जित्ने एक दर्जन पदकधारी खेलाडी अहिले कहाँ छन्? - BBC News नेपाली

पछिल्लो समय १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका ५ खेलाडी सहित एक दर्जन तेक्वान्दो पदकधारीहरू विदेश पलायन भइसकेका छन्।