कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताउनुभएको हो । अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताउनुभयो । “कार्यपालिकाले हस्तक्षेप गर्यो भने …

सम्बन्धित सामग्री

एन्टाको सातौँ अधिवेशनमा सहभागी हुन जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान

एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ । अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गर्नुभएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव …

लम्पी स्किनलाई सरकारले ‘महामारी’ घोषणा गर्नुपर्छ : अध्यक्ष यादव

बखतियार अलि सर्लाही, साउन २२ । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई सरकारले ‘महामारी’ घोषणा गर्नुपर्ने बताएका छन् । रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि अध्यक्ष यादवले सुझाव दिए । रामनगर गाउँपालिकामा आफूले यो रोग फैलिन नदिन पालिकाका सातै वडाहरूमा ७ […]

भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव

महोत्तरी, २२ असार । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताएका छन् । आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उनले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गरे । मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना […]

चुनावका बेला जनतासँग गरेको वाचा पूरा गरेको छु : कौडेना अध्यक्ष यादव

बखतियार अलि सर्लाही, १९ असार । कौडेना गाउँपालिका अध्यक्ष रूपेशकुमार यादवले कौडेनाका जनतासँग मत माग्ने बेलामा गरेको बाचा पूरा गरेको बताएका छन्। स्थानीय तहको चुनावमा जनतासँग मत माग्ने बेलामा आफू निर्वाचित भएको पहिलो वर्षमै पालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने बाचा अनुसार वडानम्बर २ स्थित् फूलपरासीमा १५ शय्याको सुविधा सम्पन्न अस्पतालको निर्माण सम्पन्न गरि आज(मङ्गलबार) […]

रास्वपा बाहिरिँदैमा सरकारलाई केही फरक पर्दैन : अध्यक्ष यादव

काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिँदैमा सरकारलाई केही फरक नपर्ने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा सरकारबाट बाहिरिँदैमा सरकारलाई केही फरक नपर्ने बताएका हुन्। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदैमा सरकारलाई संख्यात्मक हिसाबले खासै फरक पर्दैन। अहिले पनि कम्फटेवल […]

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छ : अध्यक्ष यादव

काठमाडौं, ४ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन् । उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे । दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन […]

मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव

काठमाडौँ,७ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने,“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन । ” आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएको […]

जसपा बैठक : विवादका सबै विषयमा छलफल गर्न अध्यक्ष यादव तयार

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । शुक्रबार ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको बैठकले छलफलका लागि १२ वटा एजेन्डा तय गरेको छ । बैठकमा अध्यक्ष यादवले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए । कार्यकारिणी सदस्यले थप ८ वटा एजेन्डा थप गर्न माग गरेपछि अध्यक्ष यादव […]

गणतन्त्रको रक्षाका लागि सजग छौँ: अध्यक्ष यादव

काठमाडौं, मंसिर २१ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा सोमबार​ लोहारपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाप्रति सबै सजग रहनुपर्ने उल्लेख गरे । […]

संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव

सिन्धुली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले गरेको संसद अवरुद्धको कुनै अर्थ नरहेको बताएका छन् । मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको उद्घाटनका लागि आएका यादवले दुई दुई पटक संसद विघटन गरेको दल नेकपा एमालेले संसद अवरुद्ध गर्नुको कुनै अर्थ नरहने बताएका हुन । पूर्व उपप्रधानमन्त्री […] The post संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.