तीनै तहकाे तथ्यांकलाई व्यवस्थित बनाउनुपर्छ : अञ्जना विशंखे

काठमाडाैँ- नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा जोड दिइन्। सांसद विशंखेले […]

सम्बन्धित सामग्री

काठमाडौं १० मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं १० मा मतगणना सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।

काठमाडौँ क्षेत्र नम्बर १० मा रेकर्ड ब्रेक हुनेवाला छ : अञ्जना विशंखे

नेकपा माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखे काठमाडौँ क्षेत्र नम्बर १० मा राजन केसीको रेकर्ड ब्रेक हुने दाबी गर्छिन् । जनताले १० वर्षमा राजनले केही गरेन भन्ने गरेको उनी बताउँछिन् ।यस क्षेत्रमा भिन्न समीकरण छ । अन्यत्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन कायम रहेको अवस्थामा काठमाडौँ–१० मा भने कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता राजेन्द्र (राजन) केसीले आधार इलाका बनाएका छन् । केसी

माओवादीमा पोलिटब्युरो सदस्यको विद्रोह

माओवादीका उपमहासचिव तथा पूर्वमन्त्री हरिबोल गजुरेलको टिकट अन्तिम घडीमा खोसिएको छ । गजुरेलको क्षेत्र सिन्धुली २ बाट माओवादी जिल्ला अध्यक्ष राजन दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।     अञ्जना विशंखे डोटीको (ख) मा उम्मेदवार बन्न...

माओवादीको स्थायी कमिटीमा ११ महिलाको इन्ट्री, अरु क-कसलाई समेटियो ? (नामावलीसहित)

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यमा ११ जना महिलालाई पहिलो पटक प्रवेश दिइएको छ । ती स्थायी कमिटी सदस्यमा ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, अञ्जना विशंखे, यशोदा सुवेदी, अमृता थापा, कमला रोका, रेखा शर्मा, सीता पोखरेल र उर्मिला अर्याल रहेको खुमलटार स्रोतले जनाएको छ । उनीहरु सबैलाई पहिलो पटक स्थायी कमिटी सदस्यमा माओवादी नेतृत्वले प्रवेश दिएको हो।  यस्तै स्थायी कमिटीमा यसअघि नै सो भूमिकामा रहिसकेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ,

घरभित्रका पुरुषलाई छाडा हुन नदिऔं : अञ्जना विशंखे

संघीय सांसद अञ्जना विशंखेले आफ्नै घरभित्रका पुरुषलाई छाडा नहुन सम्झाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।उनले महिलाका हकमा कठोर कानुन बनेको भन्दै घर भित्रैका लाई सम्झाउनुपर्ने बताइन् । ‘अब घरमा आफ्नै श्रीमान्, छोरा र बुवालाई अब छाडा हुन पाईंदैन भनेर समेत सम्झाउनुपर्छ ।’ ‘अनावश्यक मुद्दा लाग्ने विषयमा पुरुष आफै पनि सचेत हुनुपर्ने बताउँदै उनले महिला यौन हिंसाका लागि कठोर कानुन ल्याउनुपर्नेम

एमसीसी अनुमोदनपछि माओवादीमा विभाजनको खतरा

काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ । एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका […]

दलित महिलाबाट १२ जनामध्ये अञ्जना विशंखे बनिन् एक नम्बरमा केन्द्रीय सदस्य

नेकपा माओवादीको दलित  महिलातर्फको केन्द्रीय सदस्यमा १२ जना केन्द्रीय सदस्य बनेका छन् । जसको एक नम्बरमा अञ्जना विशंखे केन्द्रीय सदस्य बनेकी छन् । दलिततर्फ पुरुष ६ जना निर्वाचित हुँदा १ जना पुरुष युवा, १२ जना महिला, ३ जना महिला युवा र महिला युवा ३ जना हुने व्यवस्था छ ।अन्य केन्द्रीय सदस्यहरुको नाम तलको सूचीमा हेर्नुहोस् :सुशीला शिर्पालीमनकुमारी नेपालीसीता नेपालीसिताधन विकलक्ष्मी विकशान्ति नेपालीगीता गहतराजदुर्गा विक नेम्मा बस्यालविष्णु विश्वकर्माखेम परियारजगत कामी

माओवादीबाट यी नेता बन्दैछन् मन्त्री, को-को नयाँ अनुहार ?

गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् ।  माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये एक जना मन्त्री बन्नेछन् । एक जना भने राज्यमन्त्री बन्ने सम्भावना छ । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

शिक्षामन्त्रीले माफी माग्दैमा उम्किन पाउनुहुन्‍न

देशमा कोठा-कोटा प्रकरण बहसमा छ । सुनार–प्रधान कोठा प्रकरणसँगै छेडिएको यो बहसमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अस्वाभाविक सक्रियता देखियो । कानुन कार्यान्वयन गराउने जिम्मेवारीेका मन्त्री संवेदनशील विषयमा कानुन उल्लंघन गरेर ‘भावनात्मक उत्तेजना’मा आए । माओवादी नेत्री अञ्जना विशंखे यसलाई गम्भीर अपराध मान्छिन् । &l…