गुहाटीका पत्रकार देवानलाई अन्तरराष्ट्रिय पदक

काठमाडौं : सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सातौँ अन्तरराष्ट्रिय सम्मान–२०२० बाट पत्रकार नन्दकुमार देवान सम्मानित भएका छन्।अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा आज उनलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्मानपत्र सहित पदक प्रदान गरे।कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त पुरस्कारले नेपालमा रहेर सो क्षेत्रमा काम गर्ने पत्रकारमा समेत जोस जाँगर भर्ने बताए।दुई संस्थाले विभिन्न मुलुकका पत्रकारको अवस्थाबारे अध्धयन गरेपछि देवानलाई प