रवि लामिछानेले पार्टी खोल्दा माओवादी नेताको स्वागत

रवि लामिछानेले पार्टी खोलेकोमा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले स्वागत गरेका छन् । शर्माले मंगलबार सामाजिक सञ्जालमा युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य कुरा भएको भन्दै लामिछानेलाई स्वागत गरेका हुन् ।तर उनले पार्टीको नाम जुनसुकै शब्दावलीमा राखेपनि स्वतन्त्र हुन नसक्ने टिप्पणी गरेका छन् । ‘युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो ! नेपाली राजनीतिक रंगमञ्चमा यहाँलाई स्वागत छ रवीजी !’, शर्माले भनेका छन्, ‘नयाँ दल दर्ता गरेपछि  पार्टीको नाम जुनसुकै शब्दावलीम