७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन शुरू गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंले तोकेका अस्पतालहरु र महानगरका ३२ वटै वडामा गएर खोप लगाउन सकिने महानगरले जनाएको छ । काठमाडौं महानगरका अनुसार मंगलबारदेखि शुरू भएको खोप अभियानमा १८ वर्ष वा सोभन्दा माथि उमेर समूहका खोप लगाउन छुटेका सबै […]