निर्वाचन केन्द्रमा खोप अभियान हुँदैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ। केही दिनयता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान […]

सम्बन्धित सामग्री

मोरङमा दादुरा र रुवेलाविरुद्ध खोप अभियान

साउन २८ गते देखि दादुरा रुवेलाको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।...

मोरङमा दादुरा र रुवेलाविरुद्ध खोप अभियान

साउन २८ गते देखि दादुरा रुवेलाको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।...

कोरोनाबिरुद्धको खोप अभियान सफल : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोनाविरुद्धको खोप अभियान सफल भएको बताएको छ । ०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबैलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको मन्त्रालयका सह प्र्रवक्ता डा....

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

सिमकोट– हुम्लाका सातमध्ये तीन वटा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य सेवा कार्यालयले पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट खोप अभियान सुरु गरेको हो। स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका ५८ वटा खोपकेन्द्रमा खोप लगाउने कार्य सुरु भएको हो। सिंहका अनुसार खोप अभियान वैशाख ५ गतेसम्म चल्ने छ। खोप लगाउने बालबालिकाको […]

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको...

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिने छ । स्वास्थ्य निर्देशनालयले सोमबार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार अन्तक्र्रियामा उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने छ । स्वास्थ्य निर्देशनालयका निर्देशक

हिमपातले मनाङमा खोप अभियान स्थगित

हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए ।मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगन

काठमाडौँ । सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म […]

बजेट अभावमा खोप अभियान प्रभावित हुन दिँदैनाै : स्वास्थ्य राज्यमन्त्री रावत

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले बजेटको अभावमा कोभिड-१९ विरुद्धको खोप अभियान प्रभावित हुन नदिने बताएका छन्।