कोशी अस्पतालको अवैध संरचनामा महानगरको डोजर

२१ पुस, विराटनगर । कोशी अस्पताल विराटनगरको भाडामा लगाएको सटर विराटनगर महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको छ । नक्सा पास नगरी अस्पतालले बनाएको सटर अस्पतालले भाडामा लगाएको थियो । बिहीबार महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको हो । अस्पतालको सटरमा चलेका पसलले अस्पताल प्रशासनलाई पछिल्लो समय भाडा तिरेका थिएनन् । अस्पताल विकास समितिले गत भदौ १४ […]