सात करोड साठी लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

करिब सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिट अग्लो २२ फिट लामो अस्थिपञ्जर आगामी साउन १२ गते लिलाम गरिने सोथेबीका प्रमुख क्यासान्ड्रा ह्याटनले बताएका छन्।...

सम्बन्धित सामग्री

अपर तामाकोशीको भोलिदेखि १ करोड ७० लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदै

काठमाडौं,१२मंसिर।अपर तामाकोशी हाइड्रोपावरले शुक्रबारदेखि १करोड ७०लाख १९हजार ५३०कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ।लिलामीमा न्यूनतम १००रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। यसमा न्यूनतम १००कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।आवेदन दिने अन्तिम म्याद पुस २९गतेसम्म रहेको छ।यसअघि कम्पनीले गत भदौ १८देखि असोज २२गतेसम्म हकप्रद बिक्री खुला गर्दा सो अवधिमा बिक्री नभएको सेयर लिलामीमा ल्याउन लागेको हो।

सात करोड साठी लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा

करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ । करिब सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आगामी साउन १२ गते […]

७ करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

झन्डै सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयाेर्क महानगरमा त्यसको लिलामी हुने लिलाम गृह सोथेबीले घोषणा गरेको छ ।  झन्डै सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आउँदाे साउन १२ गते लिलाम गरिने सोथेबीका प्रमुख क्यासान्ड्रा ह्याटनले बताएका छन् ।  सोथेबीका प्रमुख ह्याटनका अनुसार त्याे कङ्काल ५० देखि ८० लाख अमेरिकी डलरमा लिलाम हुने अनुमान गरिएको छ । आफूले जीवनमा त्यस्तो अद्भूत वस्तुको ...

सात करोड साठी लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

न्युयोर्क । करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयोर्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलाम गृह सोथेबीले घोषणा गरेको छ । करिब सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आगामी […]

एचआइडीसीएलले संस्थापक सेयर पुनः लिलामीमा ल्याउने

काठमाडौं, २० माघ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामीमा ल्याउने भएको छ । आज माघ २० गते (बिहीबार) बसेको सञ्चालक समिति बैठकले यसअघि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो । ‘लिलाम […]

आइन्स्टाइनको सापेक्षता सिद्धान्तकाे पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलाम बिक्री

काठमाण्डाै – अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ । यो पाण्डुलिपि फ्रान्सको पेरिस क्रिस्टिको लिलामी घरमा बिक्रीमा राखिएको थियो । क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान तोडेको बीबीसीले जनाएको छ । सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो । सापेक्षिता सिद्धान्त सम्बन्धी हिसाब गरेको यो पाण्डुलिप...

३ करोड रुपैयाँ मूल्यको थोत्रो भलिबल

एजेन्सी, २५ कात्तिक । यो थोत्रो भलिबल हो । माथिपट्टि भवाङ परेको यो भलिबल लिलामीमा ३ लाख ८ हजार डलरमा विक्री भएको छ । अर्थात् यसको मूल्य ३ करोड नेपाली रुपैयाँभन्दा बढी परेको छ । यो सामान्य भलिबल भने होइन । सन् २००० मा प्रदर्शन भएको एउटा चलचित्रमा प्रयोग भएको भलिबल हो । टम ह्यान्क्स […]

एचआईडिसीएलको ३ करोड ६२ लाख कित्ता शेयर बिहीवारदेखि लिलामीमा आउँदै

असोज ६, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीे (एचआईडिसीएल) ले ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर बिहीवारदेखि लिलामीमा विक्री गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । यस लिलामी शेयरमा जो कोही व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्ने कम्पनीले बताएको छ । इच्छुक आवेदकले असोज १४ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  त्यसैगरी आवेदकले बोलपत्र पेश गर्दा संस्थापकतर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुने हद नलाग्ने पनि कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।   आवेदकले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर,जनकपुर,बीरगञ्ज,हेटौडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै बैंकको पोखरा,बुटवल,बागलुङ,नेपालगञ्ज,सुर्खेत,घोराही,धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी शेयरमा आवेदन दिन सकिनेछ । कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको शेयर लिलामीमा ल्याएको हो ।