महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग

कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस

सम्बन्धित सामग्री

मेलम्चीले दियाे बाढी, पहिरो प्रभावितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक : विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ । केही अघिको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०, १० लाख सहयोग गर्ने निर्णय गरेको थियो।छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए। १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले

डोटीका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग

काठमाडौँ – डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो। गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले ६ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए। काठमाडौँ […]

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो। गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा...

आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको आग्रह

काठमाडौं । बाढीको चपेटामा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोग गर्न आग्रह गरेको छ । बाढीबाट १० लाख घरहरु ध्वस्त भएको र त्यसबाट ३ करोड ३० लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । तिनीहरुको पुनस्थापनाका लागि १६ करोड अमेरिकी डलर बराबरको सहयोग आवश्यक परेको पाकिस्ताननले जनाएकाे छ । संयुक्त राष्ट्र संघले पनि यसअघि […]

उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई वितरण गर्दै

उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई पढ्नका लागि आज वितरण गर्ने भएको छ ।  उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहका अनुसार आज नख्खु कारागारमा करीब १८ सय पुस्तक हस्तान्तरण गर्न लागिएको हो ।  उच्च अदालत पाटन, ललितपुरका कार्यालय सहयोगीदेखि न्यायाधीशसम्मले आफ्नो तलबबाट आर्थिक सहयोग जुटाएर १० लाख रूपैयाँ बराबरको पुस्तक वितरण गर्न लागिएको हो ।  नेपाली, अंग्रेजी भाषामा लेखिएका इतिहास, भूगोल, संस्कृतिलगायत विभिन्न विषयका पुस्तकहरू वितरण गर्न लागिएको हो ।  काराग...

बाली विज्ञान पठनपाठनका लागि पूर्वविद्यार्थीले गरे १० लाख सहयोग

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमस्थित जनता माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीहरुले १० लाख रूपैयाँ सहयोग गरेका छन्। तीन वर्षे बाली विज्ञान विषय पठनपाठनका लागि उनीहरुले सहयोग गरेका हुन्।रामकिरण राईको अध्यक्षतामा जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्च गठन गरी सहयोग संकलन अभियान सञ्चालन भएको थियो। समूहले हालसम्म १० लाख रूपैयाँ आर्थिक सहयोग संकलन गरेको जनाएको छ।रकम शनिबार विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष रामकिरण राईले जानकारी द

अक्सिजन प्लान्ट स्थापना गर्न देउवापत्नीले गरिन् १० लाख सहयोग

नेपाली काँग्रेसकी नेत्री तथा सभापति शेरबहादुर देउवा पत्नी  डा आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि रु १० लाख आर्थिक सहयोग गरेकी छन् ।  अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा  देउवाले उक्त रकम सहयोग गरेकी हुन् ।  गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि कोष स्थापना गरेको थियो ।

मेयर कल्याणकारी कोषका लागि १० लाख सहयोग

कैलाली । नेपाली काँग्रेसकी नेत्री डा. आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि १० लाख आर्थिक सहयोग गरेकी छन् । अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा नेत्री देउवाले उक्त रकम सहयोग गरेकी हुन् । गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले […]

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।