सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

दाङको छिमेकी जिल्ला सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी दिलेन्द्रबहादुर शाहीले दिएको जानकारी अनुसार मंगलबार राति साढे ९ बजेतिर बागचौर नगरपालिका वडा नं. ४ मा घर भत्किदा ४० बर्षीय रामसिंह कामीको परिवार र तीन छोरा–छोरीको मृत्यु भएको हो।

सम्बन्धित सामग्री

पहिरोमा परी १३ को मृत्यु , मलामी गएका १३ जनाको खोजी कार्य जारी

हुम्ला, असोज २५ । हुम्लामा अविरल वर्षाका कारण ५ जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका–६ मेल्छाममा एकै घरका ४ जना र ताजाँकोट गाउँपालिका–४ मा १ जना गरी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । चंखेली–६ मा वर्षाका कारण घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ […]