काठमाडौँ– अविरल वर्षाका कारण डुवानमा परी धानबालीको नष्ट भएकाले त्यसको आवश्यक क्षेतिपूर्ति दिन अखिल नेपाल किसान महासंघले सरकारसँग माग गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै किसानले भित्राउने तयारी अवस्थामा रहेको देशको मुख्यबाली धानमा ठूलो क्षेति पुगेकाले क्षतिको सत्यतथ्य विवरण संकलन गरी सरकारले किसानलाई राहत दिनुपर्ने माग गरेको छ । प्राकृतिक विपत्ति लगायतका कारण […]