ज्येष्ठ नागरिकसम्बन्धी कानुन कार्यान्वयन गर्न माग

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवनका लागि व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।तेत्तीसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याणपरिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा ‘शताब्दी व्यक्तित्व’ सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्।‘नेपालमा ज्येष्ठ नागरिकको सम्मान र माया