प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक : भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनु भएकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन् । उनले भनि

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५८ क्षेत्रको परिणाम सार्वजनिक

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ । निर्वाचन आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ सिटमध्ये १५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ सीट जितेको छ । त्यस्तै नेकपा एमाले ४२ स्थानमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले […]

प्रत्यक्षतर्फ १५७ क्षेत्रकाे मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ ।निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी सीट जितेको छ । कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नेकपा […]

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

काठमाडौं :  प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये शनिबार दिउँसो १ बजेसम्म १ सय ४७ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले ५० सिटमा जित हासिल गरेको छ। नेकपा एमालेले ३८, नेकपा माओवादी केन्द्रले १६, नेकपा एकीकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन्।राप्रपाले ६, जनता समाजवादी पार्टी जसपाले ५, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीलै एक÷एक

प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् ।

मैले प्रत्यक्ष चुनाव लड्ने यो अन्तिम पटक हो : पम्फा भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छिन्। ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्ष तर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन्।&nbs

प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम : पम्फा भुसाल

काठमाडौं । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम भएको घोषणा गर्नुभएको छ । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएकी नेतृ भुसालले अर्को निर्वाचनमा आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा भुसालले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले […]

प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् ।

आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, आजै अन्तिम नामावली सार्वजनिक

काठमाडौं, असोज २६ । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको […]