हुम्लामा काठेपुलमै गुड्छन् गाडी

हिल्सादेखि सिमकोटसम्म चारवटा खोलामा निर्माणाधीन पक्की पुल अलपत्र, ठेकेदारले पटक–पटक म्याद थप गराउँछन्, तर समयमै बनाउँदैनन् हुम्लाको हिल्सा–सिमकोट सडकखण्डमा चारवटा पुल निर्माण नहुँदा काठेपुलकै सहारामा गाडी गुड्ने गरेका छन् । ठेकेदारहरूको चरम लापरबाहीले...