RajdhaniDaily.com | ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै -
काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पुनः ड्रोन तथा क्षेप्यास्त्र हमला तीव्र पारेका छन् । पछिल्लो घटनाक्रममा साउदी अरबका दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रमा सुरक्षा चेतावनी जारी गरिएको छ भने महत्वपूर्ण तेल पूर्वाधारमाथि भएको आक्रमणले विश्व ऊर्जा बजारमा समेत दबाब बढाएको छ । साउदी नागरिक सुरक्षा निकायले सोमबार नाजरान, खमिस मुशायत, जाजान र अबहा क्षेत्रमा […]
२९ भदौ, काठमाडौं । संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सोमबारको बैठकमा सांसदहरूले यस्तो जोड दिएका हुन् ।
आजको बैठकमा ‘संक्रामक …
२९ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्कियो ।
टोलीको स्वागतका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एसिया कपमा पुग्नु नेपाली …
काठमाडौं । बलात्कार, यौन हिंसा, महिला तथा बालिकामाथिको हिंसा र पछिल्लो समय बढ्दै गएको साइबर बुलिङ अन्त्य गर्न प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । नेकपा एमालेकी सचेतक निता घतानी प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर क्षेत्री, अम्बिकादेवी संग्रौला, रेनुका काउचा, खुश्बु ओली, बलावती शर्मा र पार्वती विक समर्थक छन् । प्रस्तावमा संविधानले नागरिकलाई सम्मानपूर्वक […]