रुस र युक्रेनलाई संयमता अपनाउन तालिबान सरकारको आग्रह

‘अफगानिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तान आफ्नो निश्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ ।’