अटोमोबाइलका यस्ता अफर

काठमाडौं– ठूला चाडपर्व सुरु भएपछि अटोमोबाइल्स कम्पनीहरुले विशेष अफरहरु सार्वजनिक गरेका छन् । दसैं, तिहार र छठको अवसर पारेर दुई पांग्रे र चार पांग्रे सवारीसाधनमा नगद छुटदेखि विभिन्न अफर कम्पनीहरुले ल्याएका हुन् । चाडबाडमा कुल कारोबारको ४० प्रतिशतसम्म हुने गरेकोमा आर्थिक मन्दीका कारण सवारी बिक्री अहिले कम भएको व्यवसायीहरुको भनाइ छ । सवारीसाधन बिक्री गर्ने […]