सत्ताको ‘मधुमास’ नसकिँदै संकटमा मुख्यमन्त्री आचार्य

झापा – प्रदेश १ सरकारको बागडोर सम्हाल्न पुगेका मुख्यमन्त्री भीम आचार्य सत्ताको ‘मधुमास’ नसकिँदै संकटमा परेका छन्। नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि एमालेका १० जना प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा गएका कारण आचार्यको सत्ता संकटमा पुगेको हो। विश्वासको मत लिन नपाइ आचार्य अल्पमतमा परेका हुन्। प्रदेश सरकारमा एमालेको विभाजन जोगाउन भन्दै पूर्व मुख्यमन्त्री शेरधन […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा १० सांसद खुलेसँगै मुख्यमन्त्री आचार्य संकटमा

सो समय भित्रमा पार्टी छनोट गर्नुपर्ने भएकाले पनि यतिबेला माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सकेसम्म धेरे जनालाई आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको छ । यस्तै संस्थापन पक्ष भने प्रदेश सांसद तथा स्थानीय तहका प्रतिनिधिलाई रोक्न जोडबल लगाइरहेको छ ।

प्रदेश एकमा सरकार संकटमा, आचार्य पछि हट्दा एमालेलाई सरकार टिकाउन कठिन

आगामी मुख्यमन्त्रीको रुपमा चर्चा गरिएका भीम आचार्य नै मुख्यमन्त्री बन्न नहतारिएका कारण एमालेकै नेतृत्व नयाँ सरकार बन्‍ने सम्भावना कम भएको हो ।