काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन् । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका हुन् । बाढीका कारण ११ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको थियो भने सातवटा पुलमा सामान्य क्षति भएको थियो […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार दुई वटा अध्यादेश जारी गरेका हुन् । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।
काठमाडौ । सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति अघि बढाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सरकारी निर्माण आयोजनामा आयातित सामग्रीको निर्भरता घटाउने व्यवस्था गरिएको हो । निर्देशिकाले सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पमा प्राविधिक रूपमा […]
काठमाडौं । अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक मिलियन अर्थात् १० लाख भ्युज पार गर्न सफल भएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको उल्लेख्य साथ पाएको हो। गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर रहेको छ भने […]
पुँजीबजारसम्बन्धी विभिन्न नीति र अवधारणापत्रमा सुझाव माग्दै आएको नेपाल धितोपत्र बोर्डले फेरि नयाँ विषयमा सार्वजनिक परामर्श खुलाएको छ। बोर्डले यसपटक ‘धितोपत्र बजारमा बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचनासम्बन्धी कार्यपत्र, २०८३’ सार्वजनिक गर्दै कात्तिक १५ गतेभित्र रायसुझाव दिन सरोकारवालालाई आग्रह गरेको हो। यसअघि पनि बोर्डले अन्तरदिवसीय कारोबार, आधारभूत सेयरधनीको बिक्रीपूर्व सूचना र सामूहिक लगानी कोष नीतिलगायत विषयमा परामर्श अघि […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन् । कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । यसले पार्टीको नेतृत्व तथा […]