छोराको उपचारमा सघाउन गरिब परिवारको अपिल

पर्वत : स्नायु प्रणालीसम्बन्धी रोग (डिस्टोनिया)बाट ग्रसित पर्वतको मोदी गाउँपालिकाका एक युवकको उपचारमा आर्थिक सहयोग गर्न उनको परिवारले अपिल गरेको छ।मोदी गाउँपालिका–८ चित्रेको नेपाने घर भई हाल मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएका २१ वर्षीय दिनेश गुरुङको उपचार भारतमा लगेर गर्नुपर्ने अवस्था आएपछि परिवारले उनको जीवन रक्षा गर्नका लागि आर्थिक सहयोगको अनुरोध गरेको हो।स्थानीय समाजसेवी जयप्रकाश गुरुङका अनुसार दिनेश १२ वर्षको हुँदा स्वास्थ्यसम्बन्धी समस्या देखा परेको थियो। लगत्तै पोखरा र काठमा