आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।चितवन, नवलपरासी र तनहुँको संग

सम्बन्धित सामग्री

साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फोटोफिचर)

साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो लागेको छ। त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने

साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर)

चितवन – साउनको अन्तिम सोमबार आज प्रमुख धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ। यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए। त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो। भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट जाने/आउने गर्न थालेका हुन्। स्नान गर्न जाने क्रम […]

साउनको अन्तिम सोमवार पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं : साउनको अन्तिम सोमबार आज भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ। काठमाडौंको पाशुपत क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। यसैगरी काठमाडौंकै गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर, सिन्धुलीको कुशेश्वर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। यो वर्ष साउनमा पाँचवटा सोमबार परेको थियो। अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा

भक्तजनको घुइँचो

यो वर्षको साउनको अन्तिम सोमबार काठमाडौंको मखनटोलस्थित महादेव मन्दिर परिसरमा देखिएको भक्तजनको भीड। तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र […]

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं - आज साउन महिनाको अन्तिम सोमबार । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि सुरु गरेको व्रत विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गर्दै छन् । पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ । पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेस...

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं - आज साउन महिनाको अन्तिम सोमबार । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि सुरु गरेको व्रत विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गर्दै छन् । पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ । पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेस...

आज साउन महिनाको अन्तिम सोमबार, व्रत पूरा गरिँदै

काठमाडौं साउन महिनाको अन्तिम सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथ, क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।यसैगरी काठमाडौंकै गोकर्णेश्वर, कोटेश्वर ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर र सिन्धुलीको कुशेश्वर, लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।यो वर्ष साउनमा पाँचवटा सोमबार परेको छ। अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र

साउनको अन्तिम सोमबार धनगढीको शिवपुरीधाममा भक्तजनको घुइँचो (फोटोफिचर)

३२ साउन, धनगढी । साउन महीनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । सुदूरपश्चिमको धनगढीस्थित शिवपुरीधाममा पनि बिहानैदेखि भक्तजन महिलाहरुको भीड लागेको हो । एक सय ८ फिट अग्लो ज्योर्तिलिङ्ग रहेको धाममा …

पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार‚ पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको घुइँचो लागेको छ।साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन्। विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ। सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन्।साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन्। कोरोना भाइरसका कारण सरकारले पशुपतिनाथको मन्दिरमा व्