म्याग्दीमा फर्निचर व्यवसायी संगठित

भारतीय मजदुरले सस्तोमा भन्दै गुणस्तरहिन काम गरी व्यवसायीको वदनाम गर्न थालेपछि म्याग्दीमा वनपैदावर (फर्निचर) व्यवसायी संगठित भएका छन्।...