कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले क्षति पुर्याउँदै आएको छ । मरघटिया शिविरकी देवकी राना र उनका श्रीमान दानसिंह रानाले रातिको समयमा हात्ती घरमै पसेपछि भागेर ज्यान […]
Kathmandu. The Election Commission has stated that necessary arrangements have been made to make polling stations friendly to women, the elderly, and persons with disabilities. The Commission announced that arrangements have been made for easy voting for the physically challenged, the elderly, persons with disabilities, pregnant women, and new mothers in the House of Representatives election to be held on Falgun 21.Commissioner Dr. Janaki Kumari Tuladhar informed that the Commission has made all arrangements so that no one is deprived of voting. She said, 'We have managed monitoring officers from the center to the district for monitoring. We have also...
बेरुत। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर लेबनानमा पनि फैलिएको छ । इजरायली सेनाले हिजबुल्लाहले राति उत्तर इजरायलमा रकेट प्रहार गरेपछि लेबनानका लक्ष्यमा आक्रमण सुरु गरेको पुष्टि गरेको छ। इरान समर्थित हिजबुल्लाहले यो हमला इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको हत्या प्रतिशोध स्वरूप गरेको दाबी गरेको छ। लेबनानको हिजबुल्लाह समूहले नोभेम्बर २०२४ को इजरायल–लेबनान […]
काठमाडाैं । नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । साेमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभरी होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंकाे वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका हुन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् […]
दोहा। साइप्रसस्थित बेलायतको शाही वायुसेनाको अकिरोटिरी सैन्य अड्डामा शंकास्पद इरानी ड्रोन आक्रमण भएको छ। उक्त आक्रमणबाट सीमित क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ। आक्रमणपछि अकिरोटिरी आसपासका बासिन्दालाई लक्षित गर्दै बेलायती सैन्य प्रशासनले सुरक्षा सतर्कता सूचना जारी गरेको छ। सूचनामा ‘शंकास्पद ड्रोन ठोक्किएको घटनापछि अर्को सूचना नआएसम्म सुरक्षित स्थानमै […]