बयान दिन निलम्बित प्रधानन्यायाधीश राणा सिंहदरबारमा

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महाअभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् । सिंहदरबारमा बस्ने समिति बैठकमा बयान दिन राणा संसद् सचिवालय पुगेका हुन्। आफूमाथि लागेका आरोप सम्बन्धमा उनले स्पष्टीकरणको अवसर पाएका हुन्। अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै राणालाई सत्तारुढ दलले १ फागुनमा महाअभियोग लगाएपछि २३ फागुनमा […]

सम्बन्धित सामग्री

महाअभियोगको प्रतिवेदन नै नलेख्ने एमालेको मनशाय

काठमाडौँ-  निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गरिरहेको महाअभियोग सिफारिस समितिले प्रतिवेदन लेख्ने तयारी गरिरहँदा एमाले भने उनीमाथिको छानबिन कुनै प्रतिवेदन नै नलेखी अन्त्य गर्ने मनस्थितिमा देखिएको छ। सिंहदरबारमा जारी बैठकका क्रममा शुक्रबार निलम्बित प्रधानन्यायाधीश राणा १४३ पृष्ठ लामो आफ्नै बयान पढ्दै हस्ताक्षर गरिरहेका छन्। बैठकमा एमाले सांसद् बिष्णु पौडेलले यसबारे थप नबुझी प्रतिवेदन लेखन […]

निलम्बित प्रधानन्यायाधीश राणा अर्को चाल चल्दैछन् : थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले निवलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अर्को चला चल्न थालेको जिकिर गरेका छन् । महाअभियोग सिफारिस समितिसमक्ष बिहीबार थापाले यस्तो जिकिर गरेका हुन् ।  समितिमा बयान दिने क्रममा जबराले थापालगायतका...