सेन्साईको "३ को झट्का " योजनामा पहिलो विजेता घोषित

जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेकट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरूको चाड दसैँ तिहार २०७९ लाई लक्षित गर्दै "सेन्साई ३ को झट्का" योजना सार्वजनिक गरेको छ। सेन्साई ब्राण्ड अन्तर्गतका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा “आर १५ भिथ्री बाईक” र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने कम्पनीले जनाएको छ।