हेटौंडाको कर्रा खोलामा एक्कासी आएको भेलले बगायो ट्रक, दुईजना बेपत्ता

हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ मा रहेको कर्रा खोलाले दुईजनालाई बगाएको छ। शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको हो । सो ट्रकमा हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र गणेश थापा मगर थिए। उनीहरु हाल वेपत्ता…

सम्बन्धित सामग्री

पौडी खेल्दा डुबेर ३ बालकको मृत्यु

हेटौंडा : हेटौंडाको उपमहानगरपालिकाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालकको शव भेटिएको छ।शुक्रबार साँझ बेपत्ता भएका उनीहरूको खोजीको क्रममा कर्रा खोलाको नागदहनजिकै शव फेला परेको हो। बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्दा तीनै जनाको शव भेटिएको मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए।मृतकहरूको पहिचान भइसकेको छैन। उनीहरूको शवलाई अहिले पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लैजाने तयारी गरिएको गौतमले बताए। शुक्रबार साँझ हेटौं

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा हेटौंडामा तीन किशोरको मृत्यु

हेटौंडाः हेटौंडाको न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर तीन किशोरको मृत्यु भएको छ। शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरु मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिए। बेपत्ता भएका हेटौंडा १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही…

पौडी खेल्दा बेपत्ता भएका तीनजना बालकको शव भेटियो

७ असोज, हेटौडा । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालकको शव भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा तीन जना बालक बेपत्ताको शव कर्रा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । मकवानपुरका प्रहरी निरीक्षक घिमिरेका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ […]

पौडी खेल्दा बेपत्ता भएका तीन बालकको शव भेटियो

हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जना बालकहरूको शव भेटिएको छ । शुक्रबार साँझ साढे ५ बजेदेखि बेपत्ता भएका उनीहरूको खोजीको क्रममा साँझ ७ बजे मात्रै कर्रा खोलाको नागदह नजिकै शव फेला परेको हो ।