काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताए । उनले नागरिकमा आशा कायम राख्न राज्यले प्रभावकारी सेवा […]
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताएकी छिन् । शनिवार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तर संवाद’ कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताएकी हुन् । उनले नेपाल उत्तर र दक्षिणतर्फका […]
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। ‘हामीले असहमतिलाई सम्मान गर्ने, […]
Kathmandu. Today, Constitution Day has been celebrated by organizing various programs across the country. On that occasion, a program has been organized at the President's Office.The program was attended by President Ram Chandra Paudel, Vice President Ram Sahayaprasad Yadav, Prime Minister Balendra Shah, Speaker DP Aryal, and leaders of various political parties.See the pictures:...
३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्याली आयोजना गरेको छ ।
‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी …
Kathmandu. President Ram Chandra Paudel has stated that democracy can be strengthened only by establishing a culture of respecting dissent, learning from criticism, and making the state accountable to the people. He expressed this view while addressing a special ceremony organized at the President's Office on Saturday on the occasion of Constitution Day 2083. 'Only if we can establish a culture of respecting dissent, learning from criticism, and making the state accountable to the people will democracy be strengthened,' Paudel said, 'The resolutions that the constitution seeks to establish will be fulfilled.' He called for a resolve to implement the...