सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने विषय प्रदेश सभामा प्रवेश

संघीय सरकारले बजेट भाषण मार्फत ताप्लेजुङको सुकेटार बिमानस्थलको नाम परिवर्तन गर्ने बिषयले प्रदेश सभामा समेत प्रवेश पाएको छ । प्रदेश सभाको आज बसेको बजेट अधिवेशनको दोश्रो बैठकको शून्य समयमा बोल्दै सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा परिवर्तन गर्ने कुराले ४७ वर्षको इतिहास बनाएको सुकेटारको इतिहास मास्ने काम भएको बताएका छन् ।प्रदेश सभा सदस्य बलबहादुर सासुहाङले   युवा नेता रविन्द्र अधिकारीसँग जोडर सुकेटारको नाम राख्ने आधार नभएकाले त्यसमा पनि युवा नेता अध