सर्वोच्च अदालतमा नेकपा एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदबिरुद्ध परेको मुद्दाको सुनुवाइ हेर्न नभ्याइने सूचीमा परेको छ । सोमबार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको थियो । एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख, निर्वाचन आयोग र लम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर …