जनताको मुख स्वास्थ्यमा सरकारको खेलवाड!

हालसम्म जम्मा केबल ८० जना दन्त चिकित्सकको दरबन्दीको भरमा मुख स्वास्थ्य सेवा सञ्चालन गर्नुले स्वास्थ्य मन्त्रालयको यस प्रतिको चरम उदासीनता स्पष्ट बुझ्न सकिन्थ्यो, अब झन आधारभूत अस्पतालबाट नै दाँत तथा मुख स्वास्थ्यको जिम्मा डेन्टल हाइजिनिस्टलाई दिएपछि त्यसलाई सरकारले थप पुष्टि गरेको छ।

सम्बन्धित सामग्री

गर्भावस्था र मुख स्वास्थ्य

गर्भावस्था भनेको महिलाको जीवनको एउटा महत्वपूर्ण समय हो। यस समयमा महिलाको शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन्। शरीरमा आउने परिवर्तनहरुका साथसाथै मुख स्वास्थ्यमा पनि छुट्टै परिवर्तन आउँछन्।

किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?

त्यसै त किवी फल भन्नसाथ मुख रसाउँछ । नेपाली जिब्रोले यो फलको स्वाद चाखेको भने धेरै समय बितेको छैन । लगभग डेढ दशक यता मात्र मध्य पहाडका घर आँगनमा किवी फल फल्न थालेको हो । स्वादिलो, रसिलो एवं पोषिलो यो फल अहिले सबैतिर पाइन्छन् । किवीको वैज्ञानिक नाम एक्टिनिडिया डेलिसिओसा हो । यसको उद्गम उत्तरी […]

श्वास गन्हाउने समस्या के हो ?

दाँत हाम्रो स्वास्थ्यको अभिन्न अंग हो। दाँत र मुखको स्वास्थ्यमा ध्यान दिइएन भने समय भन्दा अगाडि नै दाँतमा किरा लाग्ने वा दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छन्। यति मात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सकिँदैन। सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुनसक्छ। यो श्वास […]

किन मिलाउने बांगोटिंगो दाँत?

बांगोटिंगो दाँतले मुख स्वास्थ्यमा समेत असर गर्छ। बांगोटिंगो दाँतमा खाना धेरै अड्किने समस्या हुन्छ। किनभने, खाना खाएपछि कुल्ला गर्ने बानी धेरैको छैन।

दाँत–मुख स्वास्थ्यमा जनचेतनाको खाँचो

सन्दर्भः विश्व मुख स्वास्थ्य दिवस दाँत निकाल्दा आँखा कमजोर हुन्छ । दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ । दाँत जन्मँदा नै आयो, छिटो आयो वा आएन तथा दाह्रा भए अलञ्छिन हुन्छ भनी पूजापाठ ग्रहशान्ति र धामी झाँक्री बसालिन्छ । बूढो भएपछि थोते हुनैपर्छ । नदुख्दा वा समस्या नदिँदासम्म उपचार गर्नुहुँदैन जस्ता गलत […] The post दाँत–मुख स्वास्थ्यमा जनचेतनाको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

के मुख स्वास्थ्य मुखसँग मात्र सम्बन्धित छ?

शारीरिक स्वास्थ्यमा मुखको ठूलो भूमिका रहेको हुन्छ। अन्य रोग भएका व्यक्तिमा दन्त समस्या अरु मानिस भन्दा धेरै देखिन्छ।  त्यसरी नै मुखका समस्याका कारणले शारीरिक रोग देखिन्छन्।

दाँत कीराले खाएमा उखेल्नु उचित कि फ्लोराइडयुक्त सिमेन्ट भर्नु ?

पछिल्लो समय आम नागरिकमा रोगबारे सचेतना बढ्दै गएको छ । तर मुख तथा दन्त स्वास्थ्यमा भने त्यति चासो दिइएको पाइँदैन । सामान्य लाग्ने दन्तरोग प्रायःजसो व्यक्तिमा पाइन्छ । यो जुनसुकै उमेरमा पनि लाग्न सक्छ । स्वस्थ छौं भने पनि दाँतको सरसफाइ नहुँदा दाँत कमजोर हुँदै कीरा लाग्नेदेखि विभिन्न मुख तथा दन्त समस्या देखा पर्न सक्छ […]

आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पुर्‍याइँदै

आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु¥याइने भएको छ। सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पुर्‍याउन लागेको हो।

‘सामान्य स्वास्थ्य सतर्कता नअपनाउदा फोक्सोपछि सबैभन्दा बढी मुखकै क्यान्सर’

मुख स्वस्थ राख्नको लागि सन्तुलित आहार र खानपानमा ध्यान दिन अवश्यक रहेको सरोकारवालाहरुले बताएका छन। मुख स्वास्थ अभियान नेपाल तथा आधुनिक समाज डेण्टल केयर प्रालिको आयोजनामा सञ्चालित बर्तमान समयमा मुख स्वास्थ्य शिक्षाको आवश्यकता र महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सबैको एउटै भनाईरहेको छ “शरिरका अन्य अंग जस्तै मुख स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ ।” कार्यक्रममा प्रदेश […]

मुख स्वास्थ्यमा ध्यान

मानिसको स्वास्थ्यमा नाभी र मुख स्वास्थ्यको महत्त्वपूर्ण स्थान हुन्छ । आमाको गर्भमा रहँदा बच्चाका लागि जसरी नाभीको महìव हुन्छ त्यस्तै समग्र स्वास्थ्यका लागि मुख स्वास्थ्य महìवपूर्ण हुन्छ । गर्भमा रहेको बच्चालाई मुटुदेखि हरेक धड्कन तथा सबै पोषणतìव नाभिबाटै प्राप्त हुने गर्छ ।