आईजीपी विवाद : आज अन्तिम सुनुवाइ

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा शुक्रवार अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा छ ।शुक्रवार रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिँदै छन् ।  कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद