विश्वकप फुटबलमा एशिया : अष्ट्रेलिया बाहिर, जापान र काेरियाकाे परीक्षा आज

काठमाडौं : एशियाका लागि विश्वकप २०२२ ऐतिहासिक साबित भएको छ।यसअघि सन् २०१८ को विश्वकप फुटबलमा एशियाबाट ५ टोलीले सहभागिता जनाएका थिए। त्यो नै एउटै विश्वकपमा एशियाबाट सबैभन्दा बढी देशको सहभागिता थियो।यसपटकको विश्वकपमा एशियाबाट ६ देशले सहभागिता जनाएका थिए। जुन विश्वकप फुटबलको इतिहासमै सबैभन्दा धेरै हो।त्यतिमात्र होइन ३ देशले समूह चरण पार गर्दा एशियाका लागि अर्को कीर्तिमान बनेको छ।पहिलो पटक विश्वकप खेलेको कतारसहित इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिँदा जापान, कोरिया र अष्ट्रेलियाले अन्तिम १

सम्बन्धित सामग्री

जापान र दक्षिण कोरियाको हारसँगै विश्वकपमा सकियो एसियाको यात्रा

२० मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा एसियाबाट ६ राष्ट्र सम्मिलित थिए । जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया (एसियाबाट फुटबल खेल्छ), जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका थिए । तर सोमबार राति भएको नकआउट चरणको जापान क्रोयसियासँग पेनाल्टीमा चुक्यो भने दक्षिण कोरिया […]

पहिलो पटक विश्वकपको नकआउट चरणमा एसियाबाट तीन टिम

१६ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले […]

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र […]

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र […]

विश्वकप फुटबलमा एशियाबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै

काठमाडौं । फिफा विश्वकप फुटबलमा एशिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर–महादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छानिएसँगै एशियाली टिमको संख्या ६ पुगेको हो । आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाउँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार […]

विश्वकप फुटबलमा एसियाबाट पहिलो पटक ६ टिम

३१ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो । आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो । यस्तै जापान, दक्षिण कोरिया, इरान र साउदी […]

अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ ।  विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । कुन देश कुन समुहमा ? समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्ससमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियाअष्ट्रेलियासमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघाना

जापान र कोरिया विजयी, अष्ट्रेलिया रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियाली छनोटमा जापान र दक्षिण कोरियाले जित निकाल्दा अष्ट्रेलिया बराबरीमा रोकिएको छ । समूह ‘बी’ को खेलमा जापानले भियतनाममाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । जापानको जितमा १७औं मिनेटमा जुन्या इटोले गरेको गोल नै निर्णायक बन्यो । जितपछि जापानले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको […]

विश्वकप छनोटमा एशियाबाट यी १२ राष्ट्र भिड्ने

एजेन्सी, २ असार । विश्वकप फुटबल २०२२ मा छनोट हुन एशियाबाट १२ राष्ट्र अन्तिम प्रतिष्पर्धामा छानिएका छन् । दोस्रो चरणको छनोटबाट अन्तिम चरणमा १२ राष्ट्र पुगेका हुन् । अब दुई समूहमा विभाजित गरेर अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रत्येक समूहमा ६ राष्ट्र हुनेछन् । एशियाबाट अन्तिम प्रतिष्पर्धामा समूह विजेता भएर जानेमा सिरिया, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, […]