लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दलसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ। आयोगले उनीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहितको सफाइ पेश गर्न आज सूचना प्रकाशित गरेको हो। संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा दलले आफ्नो आय–व्ययको वास्तविक हिसाब देखिने गरी राख्नुपर्ने र त्यसको जानकारी आयोगलाई दिनुपर्ने व्यवस्था रहेको छ।

सम्बन्धित सामग्री

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोग नेपालले लगातार ३ आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ ।आयोगले सोमवार आव २०७४/७५ देखि आव २०७६/७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई ७ दिनको समय दिएको हो । लेखा परीक्षण नबुझाउने दलहरूमा राष्ट्रिय त्रिमू...