अर्को चुनावमा उम्मेदवार बन्ने घोषणा गर्दै राजेश हमालले गरे मतदान

काठमाडौँ - अभिनेता राजेश हमालले मतदान गरेका छन् । उनले लैनचौरमा रहेको जननाथ स्मृति मावीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  उनले चुनावपछि पत्रकारलाई प्रतिक्रिया दिँदै  आउँदो चुनावसम्म आफू पनि राजनीतिमा लाग्ने संकेत गरे । उनले आउँदो निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ भन्दै ...