सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

काठमाडौँ- सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायिकरण, यान्त्रिकीकरणका, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्वद्धन गर्ने गरीको कृषि नीति सरकारले बनाउने भएको हो ।  आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्न नयाँ राष्ट्रिय कृषि नीति […]

सम्बन्धित सामग्री

राष्ट्रिय कृषि नीति छिट्टै ल्याइन्छः मन्त्री भुसाल

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन्। राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भएकाले […]

कृषि क्षेत्रमा चाहिने जति लगानी गर्नै सकिएन : कृषिमन्त्री

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको बताएका छन्।बिहीबार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन्।मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने बताए। उनले नेपाल कृषिप्रधान देश र अधिकांश नागरिक कृषिमा आश

सरकारले कृषिमा आवश्यक लगानी गर्न सकेनः कृषिमन्त्री यादव

बिहीबार खाद्यका लागि कृषि अभियानले खाद्य खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन्। मन्त्री यादवले...

रासायनिक मलकाे प्रयाेग कम गर्नुपर्छ : कृषिमन्त्री

काठमाण्डौ – कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने बताउनुभएकाे छ । बिहीवार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । रासायनिक मलका कारण बढी मात्रामा विदेशमा पैसा बाहिरिएको भन्दै नागरिकमा प्राङ्गारिक मलको प्रयोगको बारेमा सचेतना फैलाउ...

प्राथमिकतामा कृषि र स्वेदशी उत्पादन

राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवद्र्धन गर्ने नीति सरकारले ल्याएको छ। कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने नीति सरकारको छ। आगामी वर्षको बजेटमार...

सरकारले कृषि क्षेत्रमा विशेष प्याकेजको व्यवस्था गर्ने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गर्ने भएकाे छ।मंगलवार संघीय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएकी हुन्। राष्ट्रपति भण्डारीका अनुसार कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा अघि बढाइने, यसका लागि नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रव

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ। कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रवर्द्धन गर्ने गरीको कृषि नीति सरकारले बनाउने भएको हो।

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

कृषिलाई व्यवसायीकरण, यन्त्रीकरण, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रवर्द्धन गर्नेगरी कृषि नीति सरकारले बनाउने भएको छ ।

बाली बीमा, अनुदान प्रणाली तथा उत्पादन मूल्य शृङ्खलामा आवश्यक नीति तयार गरिने

काठमाण्डाै - राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले बालीको बीमा, अनुदान प्रणाली तथा उत्पादनको मूल्य शृङ्खलासहित विभिन्न क्षेत्रमा आवश्यक नीति तयार गर्ने भएको छ । पछिल्लो समय बाली बीमा, अनुदान प्रणाली, मूल्य शृङ्खला, प्रविधि अनुसरण तथा यसको प्रभाव र सामाजिक आर्थिक पक्ष जस्ता विषयमा चासो बढेको भन्दै केन्द्रले आवश्यक थप नीति बनाएर सरकारलाई निचोडका रुपमा दिने भएको हो । अर्थतन्त्रको मुख्य आधार नै कृषि क्षेत्र भएकाले यसमा देखिएका समस्या तथा चुनौतीको पहिचान गरी आवश्यक नीति बनाउने र भएका नीतिलाई परिमार्जन गर्न लागेको केन्द्रका प्रमुख...

सङ्घीय संरचनाअनुसार राष्ट्रिय कृषि नीति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रलाई संरक्षण गर्दै कृषकका उत्पादनमा बचतको सुनिश्चितता प्रत्याभूत हुने गरी देशको सङ्घीय संरचनाअनुसार राष्ट्रिय कृषि नीति २०७७ को मस्यौदा तयार पारेको छ । हाल राष्ट्रिय कृषि नीति २०६१ कार्यान्वयनमा छ । त्यसलाई परिमार्जन गरी मन्त्रालयले सो मस्यौदा तयार पारेको हो । राष्ट्रिय कृषि नीति कृषिसम्बन्धी विषय समेट्ने प्रमुख नीति भएकाले यो नीति अनुकूल नभएका ऐन, नियम तथा नीतिहरू यो नीति लागू भएको एक वर्षभित्र सम्बन्धित निकायले नीतिअनुरूप हुनेगरी संशोधन एवं परिमार्जन गर्नु पर्नेछ ।