निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ नेता पक्राउ

४ मंसिर,  हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ जना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ । बिहान करिब १० बजेको समयमा उनीहरुलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज रवि खड्का, जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य […]

सम्बन्धित सामग्री

चुनाव विरोधी गतिविधि गरेको आरोपमा महोत्तरीबाट ७ जना पक्राउ

जनकपुरधाम। चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा महोत्तरीमा ७ जना पक्राउ परेका छन्। महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।

चुनावविरोधी गतिविधि गर्ने ७ जना महोत्तरीमा पक्राउ

जनकपुरधाम : महोत्तरी प्रहरीले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्ने  ७ जनालाई पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ७ जना नेता कार्यकर्ता पक्राउ परेका हुन्।महोत्तरीको बलवा नगरपालिका वडा नम्बर–७ बनौटा टोलबाट वैद्य माओवादी पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादव र ज १ च ११७१ नम्बरको टाटासुमोका चालकसहित ७ जनालाई पक्राउ गरिएको जिल्ल

चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

२९ कात्तिक, जनकपुरधाम । महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको  छ । पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक […]

विप्लव नेकपाका केन्द्रीय सदस्य वली पक्राउ

निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । हिजो मात्र प्रहरीले  पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज सरद वलीलाई पक्राउ गरेको छ । नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति

चीनविरोधी गतिविधि गरेको आरोपमा तिब्बती पक्राउ

काठमाडौं । चीनविरोधी गतिविधि गरेको आरोपमा एक तिब्बती नागरिक पक्राउ परेका छन्। आफ्नो मुलुक विरोधी गतिविधि सञ्चालन गरेको आरोपमा चिनियाँ सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका हुन्। पक्राउ परेका तिब्बती नागरिकलाई चिनियाँ सुरक्षाकर्मीले नेपाल प्रहरीलाई ...

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा समातिएका धरौटीमा छुटे :: Pahilopost.com

भोजपुर: निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारेखमा रिहाइ गरिएको छ। निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको

निर्वाचन विरोधी गतिविधिमा संलग्न १२ जना पक्राउ

१५ मंसिर, अछाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ गरिएका केही व्यक्ति विप्लव नेतृत्वको नेकपाका …