वैदेशिक रोजगारीबाट फर्किएकाको पुनः एकीकरण लागि ‘वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम(सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ आएको छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्दा पछिल्लो समय त वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एकदमै ठुलो छ । जसरी हरेक वर्ष वैदेशिक रोजगारीमा जाने श्रमिक दाजुभाइ दिदी...