बालेन मिशनः सेना, प्रहरी, कलेज सहितलाई १० दिनभित्र बहाल कर तिर्न पत्राचार

काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।

सम्बन्धित सामग्री

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्र

‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ ।

सेना र प्रहरीले टेरेन कामपालाई

काठमाडौं, असोज १३ । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् । कामपाका प्रवक्ता नवीन […]

सेना र प्रहरीले टेरेन कामपालाई

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् । कामपाका प्रवक्ता नवीन मानन्धरले नियमअनुसार […]

सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्राचार गरेको छ । विद्यालयको सम्पत्ति बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरूलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ । पत्र !

महानगरले सेना र प्रहरीललाई पनि दियो कर तिर्न अल्टिमेटम

काठमाडौं । विभिन्न संघ संस्था र निकायलाई कर तिर्न ताकेता गर्दै आएको काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभाग प्रमुख डा. […]

सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न काठमाडौं महानगरको पत्राचार – देशसञ्चार

काठमाडौं - काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बिहीबार

नेपाली सेना र नेपाल प्रहरीलाई १० दिनभित्र कर तिर्न महानगरको पत्र

काठमाडौं :  काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन निर्देशन दिएको छ। बिहीबार पत्र पठाउँदै तोकिएको मितिमा कर तिर्न निर्देशन दिएको हो।काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहाल कर तिर्न पत्राचार गरेको छ।यस्तै, नेपाली सेना र न

बहाल कर तिर्न आनाकानी

तानसेन–४, मखनटोलका घरटहराका व्यापारीले तानसेन नगरपालिकालाई लाखौँ रकम कर तिर्न आनाकानी गरेका छन् । मखनटोलमा वर्षौंदेखि व्यापार गरिरहेका २३ जना व्यापारीले अटेर गरेर तानसेन नगरपालिकालाई ४२ लाख रुपियाँ कर तिर्न बाँकी रहेको छ । व्यापारीले २०६६ सालदेखि नै कर नतिरेको नगरपालिकाले जनाएको छ । उनीहरूले २०७९ पुस मसान्तसम्ममा ४१ लाख ९९ हजार रुपियाँभन्दा बढी कर तिर्न बाँकी रहेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले घरटहराको मासिक पाँच सयदेखि दुई हजार रुपियाँसम्म टङ्की बहाल कर तोकेको छ । कर तिर्नका लागि पटकपटक पत्राचार गरिए पनि व्यापारीले अटेर गरेको आचार्यको भनाइ छ ।