निर्वाचन आयोगकाे छलफलमा दलहरुबीच चर्काचर्की, आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गर्न अस्वीकार (तस्बिरहरुसहित)

काठमाडाैँ – निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ। निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलबारको छलफलमा चर्काचर्की भएको हाे। आयोगले आचारसंहिता पालना गर्न लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफलविनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर […]