रामेछापमा खुल्दै विद्यालय

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो गरेसँगै रामेछापका स्थानीय तहहरू विद्यालय खोल्ने तयारीमा जुटेका छन् । मन्थली नगरपालिकाले भदौ २५ देखि आधारभूत र माध्यमिक तहका सबै कक्षाको पढाइ विद्यालयमै गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानीलगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ ।

सम्बन्धित सामग्री

एक महिनापछि आजबाट विद्यालय खुल्दै

काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन […]

एक महिना पछि विद्यालय खुल्दै, आजदेखि भौतिक उपस्थितिमै पठनपाठन

काठमाण्डाै - कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ । १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसल...

स्वास्थ्य मापदण्डसहित विद्यालय खुल्दै

सरकारले कोभिड–१९ को संक्रमणमा कमी आउन थालेपछि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर सबै विद्यालय अगामी फागुण १ गतेदेखि खोल्दै छ । विद्यालयको हकमा चाहिँ १२ वर्ष पूरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्षभन्दा कम उमेरका विद्यार्थीको हकमा खोप नलगाएकाले आलोपालो दिनमा कक्षा सञ्चालन गर्न जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट […] The post स्वास्थ्य मापदण्डसहित विद्यालय खुल्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बैतडीका विद्यालय फागुन १ देखि खुल्दै

बैतडी : कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका बैतडीका विद्यालय फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन्।सरकारले कोरोनाको तेस्रो तहर तथा ओमिक्रोन संक्रमण तीव्र रूपमा फैलिएको भन्दै गत पुस अन्तिम साताबाट माघ मसान्तसम्म विद्यालय बन्द राख्न निर्देशन दिएको थियो। कोरोना संक्रमणदर घट्दै गएको र जोखिम पनि कम हुँदै गएकाले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए।उनले भने, ‘संक्रमणको जोखिम घट्दै गएको छ। फागुन १ ग

दोस्रो मात्रा खोप लगाउन काठमाडौं र ललितपुरका विद्यालय खुल्दै

काठमाडौं, माघ १३ । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने […]

काठमाण्डौका विद्यालय खुल्दै, हतार नगर्न विज्ञको आग्रह

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने सकिने निर्णय गरेअनुसार आजदेखि धेरै विद्यालय खुल्दैछन् । कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखदेखि बन्द भएका विद्यालय खुल्न थालेका हुन् । यसअघि सरकारले पालिकासँग समन्वय गरेर विद्यालय खुलाउन सकिने निर्णय गरे पछि काठमाण्डौ उपत्यकामा आंशिक रुपमा विद्यालय खुलेका थिए । काठमाण्डौमा भने गएको बुधवार महानगरपालिकाले आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने निर्णय गरेको थियो । महानगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भ...

अन्योलका बीच खुल्दै विद्यालय

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाख दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने उनका छोराछोरी गाउँ गएका हुन्।

दाङमा पनि विद्यालय खुल्दै

दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ। गाउँपालिकाको शिक्षा समितिको बिहीबारको बैठकले स्वास्थ्य तथा सुरक्षाको मापदण्ड लागु गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर...

हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै

हुम्ला । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् ।  तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना सङ्क्रमणको त्रास कम भएका कारण यहाँका सबै विद्यालय माघ १५ गतेबाट सुचारु हुन लागेका हुन् ।ताँजाकोट गाउँपालिकाका चार माध्यामिक र १३ आधारभूत विद्यालय गरी कूल १७ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुर

१० महिनापछि खुल्दै विद्यालय

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी औपचारिक निर्णय लिनेछ । सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अध