विराटनगर बजारभित्र ठूला मालवाहक सवारी प्रवेशमा रोक

विराटनगर महानगरपालिकाले बजारभित्र ठूला मालवाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ। शहरभित्रको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन र सडकको सुरक्षाका लागि  महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा ६ चक्के भन्दा...