निस्क्रिय कानुनको आडमा पीडितलाई सजायँ, न्याय परिषदले छानबिन गर्दै

एउटा बलात्कारको मुद्दामा निस्क्रिय कानुनको सहारा लिएर अछाम जिल्ला न्यायाधीश नवीनकुमार जोशीले पीडित युवतीलाई नै जेल सजायँ तोकेपछि न्याय क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ । सुरुमा बलात्कार भएका उजुरी दिए पनि पछि सहमतिमा यौन सम्बन्ध रहेको भनेर बयान फेरको आधारमा न्यायाधीश जोशील पुरानो कानुन तोकेर झुठा मुद्दाा लगाएको आरोपमा युवतीलाई साँढे ३ वर्ष जेल सजाय तोकेपछि …