गाई चुनाव चिह्न माग्दै कमल थापाले हाले सर्वोच्चमा मुद्दा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । थापाले बिहीबार निर्वाचन आयोग र आयोगको कार्यालयलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका हुन् । सर्वोच्चले उक्त  मुद्दाको असार ३१ गते पेशी तोकेको सर्वोच्च अदालतले जनाएको छ  । 

सम्बन्धित सामग्री

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसलामा चलखेल र सेटिङ भयो’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव चिह्नसम्बन्धी मुद्दाको फैसलामा चलखेल र सेटिङ भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले गाई चुनाव चिह्न पाउनुपर्ने भन्दै दायर भएको थापाको रिट खारेज गरेपछि उनले यस्तो आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘अदालतको फैसला शिरोधार्य छ । तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने […]

राप्रपा नेपाल र ‘गाई’ चिह्नमा भावनात्मक सम्बन्ध छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न भावनात्मक सम्बन्ध रहेको बताएका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राप्रपा नेपालले गाई चुनाव चिह्न पाउने भएपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘प्रजातन्त्रमा दलको महत्त्व रहन्छ, चुनाव चिह्नसँग सम्बन्धित दलको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ। त्यो भावना कुण्ठित हुँदा स्वभावतः प्रजातान्त्रिक मान्यतासमेत  कमजोर हुन पुग्छ। यो वास्तविकतालाई सम्मानित सर्वोच्च अदालतको २०७९ साल साउन ८ गतेको अन्तर