संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहस सुरु भएसँगै विश्वका प्रमुख नेताहरू न्यूयोर्कमा भेला भएका छन्। मंगलबार सुरु भएको महासभाको मञ्चमा मध्यपूर्वको द्वन्द्व, अमेरिका–इजरायल र इरानबीचको युद्ध, रुस–युक्रेन युद्ध, प्यालेस्टाइन प्रश्न र कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न जोखिम प्रमुख विषय बनेका छन्। मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान, कतारका अमिर शेख तमिम बिन हमाद […]
काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा […]
Kathmandu. Foreign Minister Shishir Khanal and Maldives Foreign Minister Iruthisham Adams held bilateral talks. During the meeting held in New York on the occasion of the 81st General Assembly of the United Nations, Minister Khanal expressed his heartfelt gratitude to the Maldivian government and people for the sympathy, solidarity, and humanitarian assistance provided following the recent devastating floods in Nepal.During the meeting, the two Foreign Ministers exchanged views on Nepal-Maldives bilateral relations, regional and multilateral issues.They discussed ways to further strengthen bilateral relations between the two countries by exchanging high-level visits and expanding cooperation in areas such as tourism, employment, and...
काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण गरेको छ । मंगलबार चीनमा आयोजित एक कार्यक्रममार्फत चीन मौसम विज्ञान प्रशासन (सीएमए) ले नेपालको जल तथा मौसम विभागलाई उक्त प्रविधि हस्तान्तरण गरेको हो । उक्त प्रणालीको नाम माजु-नेपाल राखिएको छ । माजु-नेपालले चीनको मौसमी भूउपग्रह फेङयुनमार्फत् डेटा उपलब्ध गराउँछ । मौसमसम्बन्धी रियल टाइम डेटा उपलब्ध […]
काठमाडौं। विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेट’ का रूपमा तालिम दिने तथा तालिमप्राप्त जनशक्तिलाई आवश्यकताअनुसार राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्थासहितको राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएको सन्दर्भमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । सिजपले विद्यालय तहमा अध्ययनरत बालबालिकालाई सैन्य […]
हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल-न्यू भेन्यु’ भैरहवा, बुटवल र दाङमा औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै ती क्षेत्र तथा आसपासका ग्राहकले स्थानीय हुन्डाई सोरुमबाट गाडी अवलोकन तथा परीक्षण गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ भेन्युमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी-पिलर गार्निससहित नयाँ डिजाइन […]