'अदालतको विषयमा प्रधानन्यायाधीश मात्रै होइन, सरकार पनि दोषी छ'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिन चौतर्फी दबाव परिरहँदा पनि उनी राजीनामा दिने मनस्थितिमा छैनन्। पूर्वन्यायाधीश फोरम, चार पूर्व-प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन र नेपाल बार एसोसिएसनलगायतले प्रधानन्यायाधीश राणाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताइरहँदा उनले भने केही व्यक्तिले माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन्।सर्वोच्च अदालतका १५ जना न्यायाधीशको बैठकले समेत प्रधानन्यायाधीश राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीश र न्या

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न सकेनन् : केपी ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए। उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे। अध्यक्ष ओल

बालकुमारी गोली काण्डमा ‘सिङ्गो सरकार दोषी’

‘वर्तमान अवस्था, व्यवस्था र यो बनाउने सरकार,’ सामाजिक सञ्जालमा सुमन खनालले प्रतिक्रिया दिएका छन्, ‘नैतिक जिम्मेवारी छ भने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएको राम्रो।’...

आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोषी होइन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आइतबार आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।” देशको राष्ट्रिय …

संघीयता अपेक्षित नहुनुको दोषी संघ सरकार संघीय संसद् हो: मन्त्री आङ्बो

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेपालको संघीयता अपेक्षित ढंगले अघि बढ्न नसक्नुको मुख्य दोषी संघीय सरकार र संघीय संसद रहेको आरोप लगाउनुभएको छ ।बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उहाँले ५ वर्ष बितसमेत प्रहरी समायोजन हुन नसक्नु […]

भाषामा विकृति फैलिनुमा सरकार दोषी : अध्यक्ष अवस्थी

काठमाडौं । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषा विकृत बन्नुमा सरकार दोषी रहेको बताउनुभएको छ । भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी देखाइए पनि उनीहरुलाई दिशा निर्देश गर्न नसक्नु सरकारको कमजोरी रहेको स्पष्ट गर्नुभयो । उहाँले आमसञ्चार माध्यममा अंग्रेजीमा शीर्षक राख्ने प्रवृत्ति बढ्दै जानु दुखद् रहेको बताउनुभयो । अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले […]

'अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवार'

अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको ऊर्जामन्त्री क्रिस बोवेनले दाबी गरेका छन्।...

‘अर्थतन्त्र बिग्रनुमा केपी शर्मा ओली पनि दोषी छन्’

अर्थविद्हरूले देशको अर्थतन्त्र बिग्रनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी भएको बताएका छन् । नेपाल बुद्धिजीवि परिषद्ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर तिलक रावलले अर्थतन्त्र बिग्रनुमा वर्तमान प्रधानमन्त्री र अर्थमन्त्री मात्रै दोषी नरहेको बताएका हुन् । ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा अर्थतन्त्र अब्बल स्थितीमा रहेको थिएन,’ उनले भने, ‘ओलीले छाड्दा पनि देशको अर्थतन्त्रको स्थिति नकरात्मक नै थियो ।’त्यसैले, अर्थ

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालबाट बजेट प्रणाली सुरु भएदेखिको इतिहासमा पहिलोपटक भएको हो । त्यसयता हरेक सरकारले विविध समस्या बाबजुद पनि बजेट संसद्बाट पारित गराएर खर्च गर्दै […] The post बजेट ‘होलिडे’ : दोषी को ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.