कास्कीका महिला उद्यमीलाई मेगा बैंकले सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ । विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरेको जनाइएको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वतीकुमारी...