७ फार्मेसीको अनुगमन, १ मात्रै मापदण्ड अनुरूप सञ्चालनमा

२७ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले सातवटा फार्मेसीको अनुगमन गर्दा एक मात्रै मापदण्ड अनुरूप सञ्चालनमा भएको पाइएको छ । कार्यालयले दुई दिन लगाएर तीन वटा अस्पतालका फार्मेसी र चार वटा अस्पताल आसपास रहेका …